Jagaran News

पोखराका सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा

काठमाडौं २३ जेष्ठ । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले

अमेरिका, यूरोप र चीनलगायत देशमा माग घटेसंगै विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।

शिक्षा मन्त्री सुमना लक्षित ओलीको टिप्पणीमा रास्वपाको घोर आपत्ति

काठमाडौं २३ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । बुधबार

न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा कोशी सरकार गठनविरुद्धको मुद्दा

काठमाडौं २३ जेष्ठ । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ । कार्कीले दायर गरेको रिट

वटसावित्री पर्व मिथिलाञ्चलमा मनाइँदै

काठमाडौं २३ जेष्ठ । धनुषा सहित मिथिलाञ्चलमा पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले घटेको छ ।

डिम्याट खाता नवीकरणका लागि आउन थाल्यो सूचना

विभिन्न बैंक, क्यापिटल, मर्चेन्ट बैंकलगायत डीपी सेवा उपलब्ध गराउदै आएका कम्पनीहरुले डिम्याट खाता नवीकरण गर्न डिम्याट होल्डरहरुलाई खाता नवीकरण गर्न अनुरोध गरेका हुन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आगामी महिनाको असार १३ गते,

तीन वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ, २३ जेष्ठ। संघिय संसद अन्र्तगतको तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यस्रूचि

काठमाडौ. , २३ जेष्ठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौ. , २३ जेष्ठ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभावले गर्दा मौसममा प्रभाव पारेको छ

भारतको लोकसभा चुनावको मतगणना सम्पन्न, कुन पार्टीले कति सिट जिते ?

काठमाडौं, २३ जेष्ठ। छिमेकी मुलक भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ। चुनावी परिणाम