Tag: Gold and Silver Price

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
आज सुन र चाँदी दुबैको मूल्य घटेको छ ।

सुनको भाउ हालसम्मकै महँगो
सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो
काठमाडौं,६ बैशाख । आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँ घटेको छ भने चाँदी मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो

सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने संकेत
आज सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ ।

आज सुन र चाँदी दुवैको भाउ बढ्यो
सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।

सुनचाँदीको मूल्यमा ठूलो गिरावट, एकै दिनमा घट्यो प्रतितोला दुई हजार दुई सय रुपैयाँ
नयाँ सालको पहिलो कारोबार सुनचाँदीको मूल्यमा भारि ठूलो आएको छ ।

२०८० को अन्तिम दिन सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गर्दै विदा
आज २०८० सालको अन्तिम दिन सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर
सुनको मूल्य आज सामान्य घटेको र चाँदी मूल्य स्थिर रहेको छ ।

सुन र चाँदीको मूल्यले फेरी बनायो नयाँ रेकर्ड
आज सुन र चाँदीको मूल्यले फेरी नयाँ रेकर्ड बनाइरहेको छ ।

सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनायो, चाँदीको मूल्य भने स्थिर
सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

सुन र चाँदी दुबैको मूल्यले फेरी अर्काे नयाँ रेकर्ड बनायो
सुनचाँदी दुवैको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

सुन र चाँदीको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड
सुन र चाँदीकोको मूल्यले फेरि एक पटक नयाँ रेकर्ड कायम भएको छ