Tag: पक्राउ

१६ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं, कार्तिक २४ । पर्सामा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका ८, माईस्थान चोकबाट सो रकमसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्‍ने ५० वर्षीय

ललितपुरबाट रेडपान्डाको छालासहित ६ जना पक्राउ

काठमाडौं, कार्तिक २३ । ललितपुरबाट रेडपान्डाको छालासहित ६ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले ललितपुरको इमाडोलबाट रेड पान्डाको छालासहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका

कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौं, कार्तिक २३ । कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वेदकोट नगरपालिका २, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १, पिपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका

७५ हजार घूससहित इन्जिनियर र होटल सञ्चालक पक्राउ

काठमडौं, कार्तिक २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९

लागुऔषधसहित १४ वर्षीय बालक पक्राउ

काठमाडौं, कार्तिक २१ । महोत्तरीमा भारतबाट लागुऔषध ल्याउँदै गरेका एकजना बालक शुक्रबार पक्राउ परेका छन् । सम्सी गाउँपालिका वडानम्बर ६ स्थित बजारबाट १४ वर्षीय बालकलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको

४० लाख रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेका एक यात्रु नागढुंगाबाट पक्राउ

काठमाडौं, कार्तिक २१ । ४० लाख रुपैयाँ साथमा बोकेर काठमाडौं आउँदै गरेका एक यात्रु काठमाडौंको नागढुंगाबाट पक्राउ परेका छन्। शुक्रबार बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको

१० लाख घुससहित विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ

काठमाडौं , कार्तिक २० । १० लाख घुससहित विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० प्रसारण लाइनका आयोजना प्रमुख १० लाख घुससहित

पुलतीसडकबाट विप्लव समूहका दुईजना पक्राउ

काठमाडौं , कार्तिक २० । नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बलको टोलीले काठमाडौंको पुलतीसडकबाट उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले विप्लव समूहका नेता(कार्यकर्ताविरुद्ध ‘सर्च एन्ड

रातो हाब्रेको छालासहित चार जना पक्राउ

काठमाडौं, , कार्तिक १८ । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई मंगलबार पक्राउ गरेको छ। कोहलपुरस्थित न्यू राप्ती गेस्ट हाउसबाट बिहान करिब १०: ३० बजेतिर रेडपाण्डाको

जंगली बँदेल मारेको आरोपमा चन्द्रागिरीबाट ५ जना पक्राउ

काठमाडौं, कार्तिक १८ । जंगली बँदेल मारेको आरोपमा चन्द्रागिरीबाट ५ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–४ सेतेपहराबाट जंगली बँदेल मारेको अभियोगमा प्रहरीले ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको

नक्कली डीएसपी हुँ भन्दै धम्की दिने पक्राउ

काठमाडौं , कार्तिक १७ । महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी हुँ भन्दै फोनमार्फत सर्वसाधरणलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका

महोत्तरीबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई युवक पक्राउ

काठमाडौं, कार्तिक १२ । ठूलो परिमाणमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले आज महोत्तरीबाट ठूलो परिमाण लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात