Tag: पक्राउ

विप्लवका सेक्सन कमाण्डर पेस्तोलसहित पक्राउ

काठमाडौं, मंसिर ७ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पाालाई १ थान पेस्तोल र ३

ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

काठमाडौं, मंसिर ६  । ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी

मालपोतका दुई कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ

काठमाडौं, मंसिर ५ । मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले

बुटवलबाट बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं, मंसिर ५ । बाघको छालासहित ४ जना बुटवलमा पक्राउ परेका छन् ।बुटवल–९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी

विप्लव समूहका पाल्पा जिल्ला इन्चार्जसहित २ जना पक्राउ

काठमाडौं, मंसिर ४ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई आज बिहान बुटवलबाट पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पत्रितसिंह राठौरका अनुसार

चन्द्रागिरीबाट ४ जना जुवाडे पक्राउ

काठमाडौं , मंसिर २ । काठमाडौँको चन्द्रागिरीबाट चार जना जुवाडे नगदसहित पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारस्थित एक ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्रेको हो । जुवा

२ लाख नगद र झण्डै ७ लाखको चेकसहित काठमाण्डौबाट सात जुवाडे पक्राउ

काठमाण्डौ , मंसिर २ । काठमाण्डौको कुलेश्वरमा नगद दुई लाख र सात लाखको चेक सहित ७ जना जुवाडे पक्राउ परेका छन् । दुई लाख ३८ हजार ८ सय ५० रुपैयाँ

नक्कली नोट छाप्दै गरेका तीन युवा रंगेहात पक्राउ

काठमाडौं , कार्तिक २८ । सिरहामा नक्कली नोट छाप्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट बिहीबार सशस्त्र प्रहरी (एपीएफ) टोलीले नक्कली नोट छाप्दै गरेका

दुई लाख रुपैयाँसहित जुवाको खालबाट आठ पक्राउ

काठमाडौं, कार्तिक २६ । बर्दघाट–सुस्तापूर्वमा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५

अवैध रूपमा भारत पसेका चार नेपाली पक्राउ

काठमाडौं, कार्तिक २६ । अवैध रुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश

लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौं, कार्तिक २५। तनहुँको शुक्लागण्डकी नगरपालिका ४ बाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका ४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ का ३० वर्षीय

१६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

काठमाडौं, कार्तिक २५ । प्रहरीले स्रोत नखुलेको १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले