Tag: पक्राउ

सिंगापुर पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने सिनामंगलबाट पक्राउ

काठमाडौं , मंसिर २३ । सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी

गैंडाको खागसहित तीनजना पक्राउ

काठमाडौं , मंसिर २१ । गैंडाको खागसहित तीनजना पक्राउ परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषधसहित दुई युवक पक्राउ

काठमाडौं, मंसिर २० । प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ स्थित दशगजा क्षेत्रबाट दुई युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सिरहाको नरहा गाउँपालिका– ३ निवासी ३२ वर्षीय मो रहसुन

स्रोत नखुलेको १६ लाखसहित बाराबाट एकजना पक्राउ

काठमाडौं , मंसिर १९। स्रोत नखुलेको १६ लाखसहित बाराबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

काठमाडौं, मंसिर १९ । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका

स्याङ्जाबाट घुससहित सवइन्जिनियर पक्राउ

काठमाडौं , मंसिर १६ । स्याङ्जाबाट एकजना असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सवइन्जिनियर भगवती राउत ५

बाल यौनदुराचारको आरोपमा फ्रेन्च नागरिक पक्राउ, तीन बालकको उद्धार

काठमाडौं, मंसिर १६ । बाल यौनदुराचारको आरोपमा फ्रेन्च नागरिक पोखराबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो । पोखराको खहरे बस्ने फ्रेन्च नागरिक

सालकको खपटासहित मैतीदेवीबाट दुई पक्राउ

काठमाडौँ, मंसिर १६ । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नम्बरको

बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं, मंसिर १४ । बैतडीमा १ तोला सुनको प्रलोभन देखाएर बलात्कारको घटना मिलापत्र गराउने कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका ३ बस्ने सोही वडाका

मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती पक्राउ

काठमाडौं, मंसिर १० । गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ, ३ करोडभन्दा बढी ठगेको आरोप

काठमाडौँ, मंसिर १० । ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन्। ३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा न्यौपाने पक्राउ परेका हुन् । नेपाल इन्जिनियरिङ

विभिन्‍न हतियारसहित ६ जना पक्राउ

काठमाडौं , मंसिर ९ । भोजपुर नगरपालिका ८, पोखरेलाइनबाट एसएलआर राइफलको २ राउन्ड गोली, थ्रीनटथ्री राइफलको १ राउन्ड गोली, १।६ फिट डेटोनेटर कडसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।