Tag: पक्राउ

पेस्तोल र गोलीसहित जनकपुरबाट २ युवक पक्राउ

काठमाडौं , भदौ २५ । पेस्तोल र गोलीसहित जनकपुरबाट दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २५ बस्ने वर्ष २१ का अजयराज कायस्थ र २४ वर्षीय सुनिल मण्डल

न्युरोडको सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने पक्राउ

काठमाडौं , भदौ २४ । प्रहरीले सहकारीबाट रु ५ करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा

बलात्कार प्रयासको आरोपमा गौशाला वृत्तका प्रहरी जवान पक्राउ

काठमाडौं , भदौ २२ । बलात्कार प्रयासको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाका एक प्रहरी जवान पक्राउ परेका छन् । वनकालीस्थित छाप्रोमा गएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले

एकै दिन २८ जना फरार अभियुक्त पक्राउ

काठमाडौं, भदौ १७ ।एकै दिन २८ जना फरार अभियुक्त पक्राउ परेका छन् । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना

पेस्तोल देखाएर रकम असुल्ने गिरोहका ५ जना पक्राउ

काठमाडौं, भदौ १७ । मोरङमा पेस्तोल देखाएर रकम असुल गर्ने गिरोहका ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई विराटनगर जलजला मोडमा रहेको चाइना बजारमा काम गर्ने

कैलालीमा युवतीमाथि सामूहिक बलात्कार : आरोपमा चारजना पक्राउ

काठमाडौं, भदौ १४ । कैलालीमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ

काठमाडौंको बौद्धबाट १२ जुवाडे पक्राउ

काठमाडौं , भदौ १४ । काठमाडौंको बौद्धबाट १२ जुवाडे पक्राउ परेका छन् ।प्रहरीले काठमाडौं महानगरपालिका ६, बौद्ध सिमलटारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको हो । स्थानिय दावा शेर्पाको घरमा जुवा

कैलालीमा सामूहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौं, भदौ १४ । कैलालीको जानकी गाउँपालिकामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा जानकी–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षका लोकेन्द्र रावत, कुमार

५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौांै १२ । बाजुराको बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाइ छिपाई राखेको पाँच थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा सोही स्थान बस्ने ५५ वर्षीय धनबहादुर विक

१ लाख ३६ हजार रुपैयाँसहित ५ जुवाडे पक्राउ

काठमाडौं, भदौ ११ । कास्कीमा एक लाख ३६ हजार १७० रुपैयाँसहित पाँच जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका १४ कदम मार्ग डेरा गरी बस्‍ने देवीलाल तिमिल्सिनाको कोठामा तास खेलिरहेको

चितवनबाट ५२ किलो गाँजासहित ३ जना पक्राउ

काठमाडौं, भदौ ७ । चितवन प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाइै पक्राउ गरेको छ । भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा३ख ७९५८ नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रम्मा ५२ किलो १२५ ग्राम

काठमाडौंमा हतियारसहित तीन जना पक्राउ

काठमाडौं, भदौ ४ । काठमाडौंमा हतियारसहित तीन जना पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखाको विशेष टोलीले माछापोखरीबाट नुवाकोटको शिखरबेसी ६ का विकेश पण्डितलाई २ थान अमेरिकन पेस्तोल, २ वटा