Tag: कोरोना संक्रमण

थप १७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १ हजार २१२ पुग्यो

  काठमाडौं, जेठ १६ । शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना

थप ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार नजिक

काठमाडौं। प्रदेश २ मा थप ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा बिहीबार विहानमात्र ८० जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको

बागलुङमा ६ जनामा कोरोना संक्रमण पु्ष्टि

काठमाडौं, जेठ १४ । भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं, जेठ १३ । नेपालमा मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ , जेठ १२ । नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा,

फेरि थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं , जेठ ९ । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम(१०

महोत्तरी र काभ्रेमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं, जेठ ३ । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १र१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता

उपचार पछि घर गएका ३ जनामा पुनः कोरोना संक्रमण

काठमाडौं, बैशाख २४ । कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनामा पुनस् कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज

नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं, बैशाख २१ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको

काठमाडौं पेप्सिकोलाका २ जनामा कोरोना संक्रमण भएको पुष्टि,सनसिटी अपार्टमेन्टमा बस्नेको परीक्षण सुरु

काठमाडौं, बैशाख २ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ व्यक्तिमा

भारतका १० हजार बढीमा कोरोना संक्रमण, ३३९ को मृत्यु

काठमाडौं , बैशाख २ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १० हजार नाघेको छ । एकै दिन १ हजार बढी संक्रमित फेला परेपछि यहाँका कुल संक्रमितको

बहराइनमा देखियो तीन नेपालीलाई कोरोना संक्रमण

काठमाडौं , चैत ९ । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् । कोरोनाको संक्रमणको आशंकामा थप