Tag: निर्वाचन आयोग

उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनी रूपमा सम्पन्न गराउन आयोगले दिए यस्तो निर्देशन

काठमाडौं, वैशाख ६ गते । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सम्बद्ध निकायमा पाँच बुँदे निर्देशन जारी गरेको छ । आयोगका

देशभर २१ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं,भदौ २२ ।   देशभर २१ जनप्रतिनिधिको पद रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त छ । गत

निर्वाचन खर्च सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई जरिवाना

काठमाडौं , साउन ९ । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरिँदै

काठमाडौं, साउन ३ । मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्। मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदान

लेखा परीक्षण विवरण नबुझाउने ३९ दललाई आयोगको जरिवाना

काठमाडौं, साउन १ ।  निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माले)सहित ३९ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरी सो विवरण पेस नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य

काठमाडौं, असार १८ । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र

राजनीतिक दलका हिसाबकिताबमाथि शंका देखिएपछि आयोगले महालेखाबाट माग्यो विशेषज्ञ

काठमाडौं, जेठ ९ ।  निर्वाचन आयोगमा राजनीतिक दलले पठाएका चुनावी खर्च विवरण अविश्वसनीय देखिएपछि महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाएर लेखापरीक्षण जाँचबुझ गरिदिन निर्वाचन आयोगले पत्र काटेको छ। राजनीतिक दलले

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा आयोगको पत्राचार

काठमाडौं, जेठ ७ ।  निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका

लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने पाँच दललाई निर्वाचन आयोगद्वारा कारबाही सुरु

काठमाडौं , बैशाख २९ । निर्वाचन आयोगले दुई बर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक

राजनीतिक दललाई सात दिनभित्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौं, बैशाख २८ । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सात दिन भित्र सार्वजनिक गर्न निर्देशन दिएको छ। ‘आर्थिक वर्ष २०७८/०८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

काठमाडौं , बैशाख १५ । निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपतिको कार्यालय

उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौं, बैशाख ११ ।  निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न पुनः स्मरण गराएको छ। प्रतिनिधि सभा सदस्य