Tag: निर्वाचन आयोग

पाँच दिनभित्र उपनिर्वाचनको परिणाम आउँछ : आयोग

काठमाडौं, बैशाख १० ।  निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ । आज

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौं, बैशाख ६ ।  निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न

उपनिर्वाचनका लागि ६ संस्थालाई पर्यवेक्षण गर्न अनुमति

काठमाडौं, चैत २९ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम्सेवक तालिम सञ्चालन

काठमाडौं, चैत २८ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम्सेवक तालिम सञ्चालन गरेको छ । बारा निर्वाचन क्षेत्र

शुक्रबारदेखि आचारसंहिता लागू, क–कसलाई लाग्छ ?

काठमाडौं, चैत २३ । वैशाख १० गते प्रतिनिधिसभा सदस्यका तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।  आगामी आगामी वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । 

उपनिर्वाचनका उम्मेदवारको तोकियो खर्च सीमा 

काठमाडौं, चैत २२ ।  निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको

उपनिर्वाचन : उम्मेदवारहरूको नामावली प्रकाशन आज

काठमाडौं , चैत २२ । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले उम्मेदवारविरुद्धमा मंगलबार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौं, चैत १९ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा

वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ र बारामा २६ दल दर्ता

काठमाडौं, चैत १७ ।  निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए, को कहाँ ?

काठमाडौं, चैत १६ ।निर्वाचन आयोगले आउँदो वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा चैत १८ गतेदेखि लागू हुने

मतदाता सङ्ख्या बढ्दो, निर्वाचन खर्च घट्दो

काठमाडौं, चैत १४ । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर

वैशाख १० उपनिर्वाचन: दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं, चैत ११ ।  निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म रहेको जनाएको छ। आयाेगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेकाे थियाे। उपनिर्वाचन आगामी वैशाख