Tag: निर्वाचन आयोग

राष्ट्रपति निर्वाचनः आज मतदाताविरुद्ध उजुरी दिन सकिने

काठमाडौं, फागुन ११ ।  राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज १२ बजेसम्म मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली

राष्ट्रपति निर्वाचन : ८८१ मतदाताको नामावली सार्वजनिक

काठमाडौं, फागुन १० ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको छ । जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य ३३१ जना र प्रदेश सभाका ५५० जना सांसदले

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा गरिने

काठमाडौं, फागुन ८ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन्। सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति

राष्ट्रपति निर्वाचनका लागि आज कार्यालय स्थापना गरिंदै

काठमाडौं, फागुन ८ । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका

चितवन–२ उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, चैत २० गते उम्मेदवारी दर्ता

काठमाडौं, फागुन ३ ।  चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका

चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं, माघ २९ ।  चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै वैशाखमा १० मा उपनिर्वाचन हुने

उमेश श्रेष्ठको निवेदन बुझेपछि आयोगले भन्यो- उपनिर्वाचनको विकल्प छैन

काठमाडौं, माघ २२ ।  नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार कान्तिपथस्थित आयोगको मुख्य

आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति

काठमाडौँ , माघ १६ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३

राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोग

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए

चितवन–२ मा कहिले हुन्छ उपचुनाव ?

काठमाडौं, माघ १५ ।  सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि चितवनको क्षेत्र नम्बर २ मा उपचुनाव हुने भएको छ । रवि लामिछाने निर्वाचित भएको

प्रतिनिधिसभाको सभामुख निर्वाचन तालिका सार्वजनिक

काठमाडौं, माघ ३ ।  संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५

राष्ट्रिय सभा उपनिर्वाचन, आठ दलको निवेदन दर्ता

काठमाडौं, पुस २९ । आगामी ८ माघका लागि तोकिएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन आठ राजनीतिक दलले निवेदन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आयोगले उपनिर्वाचनका लागि २५ देखि