Tag: निर्वाचन आयोग

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं , पुस २४ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरेको छ । आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह

माघ २५ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौं, पुस १८ । निर्वाचन आयोगले आगामी माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

काठमाडौँ , पुस १३ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको

समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिदै आयोग

काठमाडौं , पुस ३ । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ । आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

काठमाडौ., मंसिर २९ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं, मंसिर २९ । निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ

प्रतिनिधिसभामा कति पुरुष र महिलाकाे प्रतिनिधित्व हुँदैछ ?

काठमाडौं, मंसिर २८ ।  निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छ । आयोगको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर आयोगले नतिजा सार्वजनिक गरेको हो

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणाम घोषणा

काठमाडौं, मंसिर २८ ।  निर्वाचन आयोगले  प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक

समानुपातिकबाट निर्वाचित सांसदहरुलाई प्रमाणमात्र वितरण आइतबार हुने

काठमाडौँ , मंसिर २८ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणमात्र वितरण गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आइतबार आयोगकै परिसरमा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र

आम निर्वाचन २०७९ : आयोगले आज अन्तिम नतिजा घोषणा गर्ने

काठमाडौं, मंसिर २८ । निर्वाचन आयोगले आज (बुधबार) मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन

समानुपातिकको सूची सच्याउन एमालेलाई फेरि पत्र पठाउँदै आयोग

काठमाडौं, मंसिर २७ ।  निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज (मंगलबार) फेरि पत्राचार गर्ने भएको छ । मंसिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची

समानुपातिकबाट सांसद बन्न उम्मेदवारको दाैडधुप, नेतृत्व दबाबमा

काठमाडौं, मंसिर २३ ।  निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेर नाम बुझाउन पत्राचार गरेसँगै बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप बढेको छ । आकांक्षीको दौडधुप बढेपछि नेतृत्व भने दबाबमा परेको छ ।