Tag: निर्वाचन आयोग

परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने
काठमाडौं, कार्तिक २२ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने

निर्वाचन प्रचारप्रसार सुरु भएसँगै आयोगले थाल्यो खर्चको अनुगमन
काठमाडौं, कार्तिक १७ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र

सरकारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन
काठमाडौं, कार्तिक १७ । निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ। ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न-गराउन आयोगले संघ, प्रदेश

प्रधानमन्त्री र मन्त्रीहरूले सरकारी खर्चमा चुनाव प्रचार गर्न नपाउने
काठमाडौं, कार्तिक १६ । नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९

निर्वाचन प्रचार सामग्रीमा सीमा निर्धारण, १० भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने
काठमाडौं, कर्तिक १६ । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश

७ करोड थान मतपत्र छापियो, १ करोड छाप्न बाँकी
काठमाडौं, कार्तिक १४ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्ने ८ करोडमध्ये १ करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी रहेको बताएको

निर्वाचन आयोगले छाप्यो २ करोड ३६ लाख मतपत्र
काठमाडौं, कार्तिक १३ । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)का लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार मतपत्रको छपाई सम्पन्न गरेको छ। प्रदेश सभातर्फ प्रत्यक्षका १

धमाधम प्रत्यक्षतर्फको मतपत्र छाप्दै निर्वाचन आयोग, कहिलेबाट हुन्छ ढुवानी ?
काठमाडौं, कार्तिक १३ ।आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइको काम सकिएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ १ करोड

नेताविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति दिए एक लाख जरिबाना र पाँच वर्ष कैद
काठमाडौं , कार्तिक ९ । निर्वाचन आयोगले दलका नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री’ प्रकाशन गर्ने झुटो फेसबुक पेज एवं ग्रुपहरू हटाउन निर्देशन दिएको छ। अन्यथा कानुनबमोजिम

प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि रोक्न सातवटै प्रदेश सरकारलाई आयोगको निर्देशन
काठमाडौं, कार्तिक ८ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन सातवटै प्रदेशका मुख्यमन्त्री

चुनाव प्रचारमा सरकारी सुविधा प्रयोग गरेकोमा निर्वाचन आयोगले उठायो प्रश्न
काठमाडौं, कार्तिक ८ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरूले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन

आम चुनाव : ३५ उम्मेदवारलाई कारबाहीको तयारी
काठमाडौं, कार्तिक ४ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका ३५ जना उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा परेको परेको उजुरी अगाडि बढेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना














