Tag: कोरोना संक्रमण

काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं , असार २३ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएको छ । उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना

पेट दुखेर अस्पताल लगिएकी चार वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १४ । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जुम्लाका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण , अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं, असार १० । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

काठमाडौं , असार ५ । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं, असार ५ । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौंको

एकै दिन थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्‍यो

काठमाडौं‌ , असार ३ । बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार बुधबार पाँच सय

आज थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३ सय ३५ पुग्यो

काठमाडौं, जेठ ३१ । पछिल्लो २४ घण्टामा नेपालमा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो।योसँगै

नेपालका ७१ जिल्लामा फैलियो कोरोना संक्रमण , कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं, जेठ २५ । भौगोलिक हिसाबले हेर्दा कोरोना संक्रमण देशका ७१ जिल्लामा फैलिसकेको छ । अब ६ वटा जिल्लामात्र अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन् । आइतबारसम्म नेपालका ७१ जिल्लामा कोरोना

एकैदिन दैलेखमा १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण

अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २० । अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका ८ जना,मंगलसेन नगरपालिका १ र चौरपाटी गाउँपालिकाका १ जनामा संक्रमण भएको पुष्टि भएको हो।

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४ सय ६४ पुग्यो

काठमाडौं , जेठ १८ । नेपालमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुका दैलेखका १७ जना र कालिकोटका एक जना छन् । जुम्लास्थित कर्णाली

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं, जेठ १७ । नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । स्वास्थ्य