बैठक स्थगित पश्चात सभामुख प्रमुख सचेतकसँग परामर्शमा

काठमाडौं,२८ वैशाख । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएपछि सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेकतबिच घनिभूत छलफल भइरहेको छ । दिउँसो ४ बजे बसेको बैठक कांग्रेसको अवरोधपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

संसद्को अवरोध खुलाउँनका लागि नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा सभामुख र प्रमुख सचेतकबिच छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्