Tag: कोरोना संक्रमण

थप २ हजार २९९ जना कोरोना संक्रमण पुष्टि , ३४ जनाको मृत्यु , निको कति भए आज ?

काठमाडौं , असार १८। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोभिड संक्रमित थपिएका छन् । देशभर १० हजार ५९६ वटा नमुनाको परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण

थप २ हजार ७ सय बढीमा कोरोना संक्रमण पुष्टि, ४ हजार निको भए , ३३ जनाको मृत्यु

काठमाडौं , असार १७ । नेपालमा आज थप २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार १३० पीसीआर र ३ हजार ८५५ एन्टीजेन परिक्षणमा

थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि, १०८ जनाको मृत्यु, ६ हजार ५७० निको भए

काठमाडौं, जेठ २५ । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन

थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ निको भए , ६८ जनाको मृत्यु

काठमाडौं , जेठ १८ । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा

नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?

काठमाडौं, जेठ १ । विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरै जनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवालाई कोरोना संक्रमण

काठमाडौं, बैशाख २६ । प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ जना प्रहरी र ५६ जना थुनुवा प्रभावित भएका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार

स्वास्थ्य मन्त्रालय भन्छ–अबका ६३ दिन ज्यादै कठिन

काठमाडौं, बैसाख ८ । कोरोना संक्रमण दर २१.५५ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयले आगामी नौ हप्ता अर्थात् ६३ दिन निकै कठिन हुने बताएको छ । स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि , ६० जना निको भए , १ जनाको मृत्यु

काठमाडौं, फागुन २५ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य

थप १२० जनामा कोरोना संक्रमण पुष्टि, ८३ जना निको भए , मृत्यु कसैको भएन

काठमाडौँ, फागुन २१ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै नेपालमा हाल कुल संक्रमितको संख्या २ लाख ७४ हजार

थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु , १४४ डिस्चार्ज

काठमाडौँ, फागुन ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

सिरहामा कोरोना संक्रमण शून्यमा झर्यो

काठमाडौं, माघ २४ । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए

थप १५० जनामा कोरोना संक्रमण पुष्टि , २ जना संक्रमितको मृत्यु

काठमाडौं, माघ २३ । पछिल्लो २४ घण्टामा नेपालमा थय १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको चौबीस घण्टामा दुई हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएकोमा १०५ जनामा संक्रमण