नेपालमा थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ , जेठ १२ । नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्