Tag: कोरोना भाइरस

सरकारको ठहर- कोरोना भाइरसको उच्च जोखिम भारतबाट, नाकामा कडाइ गर्ने निर्णय

काठमाडौं, चैत ६ । सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम भारतबाट हुनसक्ने ठहर गरेको छ।चीनबाटै सुरु भएको कोरोना संक्रमणको अहिले सो देशमा भने कम देखिएको छ। उत्पति केन्द्र वुहानमा

कोरोना भाइरस: इरानमा मृत्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो

काठमाडौं, चैत १ । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म

भारतले गर्यो सबै सीमा नाका बन्द, भिसा पनि रद्द , नेपाललाई कतिको असर ?

काडमाडौं , फागुन २९ । कोरोना भाइरसको महामारी विश्वभर नै फैलीएपछि यसको संक्रमण रोक्न भन्दै भारतले विश्वकै कठोर निर्णय लिएको छ ।कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले शुक्रबार मध्यराति १२

सबै भिसा रोक्ने भारत सरकारको निर्णय

काठमाडौं, २९ फागुन । भारत कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा रोक्र्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको

यस कारण कोरोना भाइरस संक्रमणको संभावना कम छ नेपालमा

काठमाडौं, २९ फागुन । कोरोना भाइरस (कोभिड १९) को संक्रमण संसारका एक सय २४ देशमा फैलिसके पनि नेपालमा अहिलेसम्म एक जनालाई मात्र कोरोना संक्रमणको पुष्टि भएको छ । ती बिरामी

कोरोना भाइरसको महामारी: चीनमा संक्रमण संख्या घट्दै, युरोपमा बढ्दै

काठमाडौं, फागुन २८ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या चीनमा मात्र ३ हजार १ सय ६२ पुगेको पुष्टि भएको छ। विश्वभरी १ लाख १८ हजार २२३ भाइरस संक्रमित भएका

कोरोना भाइरसः बैतडीमा आइसोलेसन कक्ष स्थापना

काठमाडौं, फागुन २८ । बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका

प्रदेश ५ को आइसोलेशन कक्ष तयारी अवस्थामा, चिकित्सकलाई जिम्मेवारी दिईयो

काठमाडौँ, २७ फागुन । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको छ । भारतसँगको

कोरोना भाइरसले इटलीमा ४६३ मानिसको मृत्यु

काठमाडौं, २७ फागुन । कोरोना भाइरस ( कोभिड १९) का संक्रमण बढ्दै गएपछि इटली सरकारले नागरिकहरूको यात्रामा प्रतिबन्ध लगाउनुको साथै देशभर सार्वजनिक जमघट गर्न पनि इटलीले प्रतिबन्ध लगाएको छ ।

बंगलादेशमा पनि देखियो कोरोना भाइरस, तीन जना संक्रमित अस्पताल भर्ना

काठमाडौं, फागुन २५ । बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको

नेपालबाट अष्ट्रेलियामा गएका एक युवामा कोरोना भाइरसको संक्रमण

काठमाडौं , फागुन २५ । अष्ट्रेलियाको तास्मानियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । दुई साता अघि नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको हो । उनको अष्ट्रेलियाको

कोरोना भाइरसः इटलीमा एकै दिन ४९ को मृत्यु, मृत्यु हुनेको संख्या १ सय ९७ पुग्यो

काठमाडौं, फागुन २४ । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । भाइरसको संक्रमणपछि एकै दिनमा मृत्यु हुनेको संख्या बढेको हो । गत २४ घण्टामा