अर्थ

सर्वोच्चले दिएन बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध परेको रिटमा अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको

नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ३० अर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको

सुन चाँदी दुबै धातुको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार  सुन चाँदी दुबै धातुको मूल्य घटेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, आजको अन्य प्रमुख विदेशी मुद्राहरुको सटही दर

विगत ४ दिनदेखि अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको मूल्यले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

आजको प्रमुख मुद्राहरुको सटही दर

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

ब्रोकरको मर्जरसम्बन्धी निर्देशिका जारी, सम्पत्ति तथा दायित्व मूल्यांकनमा यस्तो ब्यवस्था

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (स्टक ब्रोकर)को मर्जरसम्बन्धी निर्देशिका जारी गरेको छ ।

एक खर्ब १५ करोड रूपैयाँ बराबरका नयाँ पाँच सयका नोट छापिँदै

नेपाल राष्ट्र बैंकले पाँच सय रूपैयाँ दरका २३ करोड वटा नोट छाप्ने भएको छ ।

शेयर बजारमा उत्साह, कारोबारमा वृद्धि, नेप्से लयमा फर्किदै

काठमाडौं, १७ चैत । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ ।

राष्ट्र बैंक बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै

काठमाडौं, १७ चैत । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार

सुनको मूल्यले आज बनायो पुनः नयाँ रेकर्ड

आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, चाँदीको पनि बढ्यो

शुक्रबार, सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ ।