News Desk

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

असोज, काठमाडौं । शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष जोशीको आज बिहान ७ बजेर ९बजे

स्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर

काठमाडौ., २७ असोज । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा।डा। सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै

सन्दिपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, २४ असोज । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात

किशोरी नाबालिग होनन्ः सन्दिप

काठमाडौं, २४ असोज। नाबालीका बलत्कार अभियागमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद

माछापुच्छ्रे बैंकको Mobile Banking APP/ website website मार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं। २९ भदौ । माछापुच्छ्रे बैंकको बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ Smart डिजिटल सुविधाहरु सहित विभिन्न मानक निमार्ण गर्दै आएको माछापुच्छ्रे र्बैंकले Mobile Banking APP/ website बाट सजिलै अमेरिका र युरोपमा

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौ, २६ भदौ । । हिन्दू परम्पराअनुसार आज (२६ भदौ) देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म यो कायम रहने सोह्रश्राद्धमा पितृ वा

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य सम्झौता

काठमाडौं, २२ भदौ । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रा.लि. को आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्ष

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा “वे टु लिष्टिङ्ग” शुभारम्भ

काठमाडौं, भदौं २२ । कुमारी क्यापिटल लिमिटेडको संस्थागत परामर्श सेवा “वे टु लिष्टिङ्ग” शुभारम्भ भएको छ । कुमारी क्यापिटल लिमिटेडले बुधबारदेखि संस्थागत परामर्श सेवा अन्तगर्त “वे टु लिष्टिङ्ग”नामक नयाँ सेवा सञ्चालनमा

कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २० भदौ । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनिको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा

सिंजालाई उदाहरणीय बनाउने अध्यक्ष धितालको प्रतिवद्धता

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले आफ्नो कार्याकालमा गाउँपालिकालाई उदाहरणीय बनाउने बताएका छन् । उनी नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका हुन् । उनले गाउँवासीले आफूलाई पत्याएर

ज्यामरुङ्गको वृहत्तर विकासमा केन्द्रीत हुन सरोकारवालाहरुको जोड

काठमाडौं, २१ जेष्ठ । धादिङ्ग, नीलकण्ठ–११(ज्यामरुङ्ग)को वृहत्तर विकासमा केन्द्रीत हुन सरोकारवालाहरुले जोड दिएका छन् । नव निर्वाचित वर्डा अध्यक्ष राम बहादुर श्रेष्ठको संयोजकत्वमा शनिबार काठमाडौंमा भएको अनौपचारिक कार्यक्रममा नीलकण्ठ ११

राजा वीरेन्द्रको २१औं स्मृति सभा मनाईयो

काठमाडौं, १९ जेष्ठ । शान्ति प्रेमी राजा वीरेन्द्र विरविक्रम शाहदेवको २१औं स्मृति सभा मनाईएको छ । स्व.राजा वीरेन्द्र शान्ति शान्ति प्रतिष्ठानले शान्ति क्षेत्र घोषणाका प्रस्तावक तथा विकास पे्रमी राजा बीरेन्द्रको