News Desk

सुन्दरी प्रतियोगिताबन्द गर्न माग, हदम्याद तत्काल संशोधन गर्न जरुरी

काठमाडौं, ९ जेष्ठ । बलत्कार तथा हिंसा बढ्दै गएपश्चात बेला मौमा हुने सुन्दरी प्रतियोगिता बन्द गर्नु पर्ने आवाज उठ्न थालेको छ । सुन्दरी प्रतियोगिताले महिलामाथि हुने हिंसाका घटनाहरु एक पछि

पाँच जना प्रहरीलाई एआईजीमा बढुवाका लागि शिफारिस

काठमाडौं, ९ जेष्ठ। नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी० हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले

नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ९ जेष्ठ। स्थानीय तहको निर्वाचन र सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माणलगायत विषयमालाई लिएर नेपाली कांग्रेसको आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन

रेनु १० हजार भन्दा बढि मतकोसाथ अगाडी

काठमाडौं, ९ जेष्ठ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार भन्दा बढि मतकोकासथ अगाडी रहेकी छन् । उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार

बजेटको तयारीमा सरकार, सामाजिक सुरक्षा भत्ता बढ्ने

काठमाडौं, ८ जेष्ठ । सरकार बजेट निर्माण कार्यमा व्यस्त छ । आर्थिक वर्ष २०७९÷०८० को लागि सरकार बजेट निर्माण कार्यमा व्यस्त भएको हो । सरकारले कस्तो किसिमको नीति तथा कार्यक्रम

अन्नपुर्ण केबुलकार चढ्दा माछापुच्छ्रे बैंकका गहकले १०% छुट

काठमाडौं । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० % छुट दिने गरि व्यवसायिक सम्झौता गरेको

रोगहरुको रोकथाम गर्न खानेपानी, सरसफाई तथा स्वच्छताको महत्व दिनुपर्ने: मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीसहित अन्य प्रकारका रोगहरुको रोकथाम गर्न खानेपानी, सरसफाई तथा स्वच्छताको महत्व बढ्दै गएको बताउनु भएको छ । संयुक्त

यस्ता छन् : नीलकण्ठ नगरपालिकाको प्रमुख, उपप्रमुख र १४ वटै वडाअध्यक्ष सहितका बिजयीहरुको मत परिणाम

काठमाडौं, ५जेठ । नीलकण्ठ नगरपालिका मेयरमा पुनः नेपाली कांग्रेसका भिम ढुङ्गाना निर्वाचित भएका छन् । ढुङ्गानाले १४,५७५ मत ल्याई विजयी भएका हुन् । उप प्रमुखमा माओवादी केन्द्रका दिपक विश्वकर्मा ९,६९३

यस्ता छन् नीलकण्ठ नगरपालिकाको १४ वटै वडाअध्यक्ष सहितको नतिजा

काठमाडौं । नीलकण्ठ नगरपालिका, वडा नं. १ को वडाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर गुरुङ निर्वाचित भएको छन् । उनले ६ सय ५५ मत ल्याई विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दीहरु

नीलकण्ठ ११ को अध्यक्षमा राम बहादुर श्रेष्ठसहित पुरै प्यानल काँग्रेस बिजयी

काठमाडौं । नीलकण्ठ नगरपालिकाको ११ वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर श्रेष्ठ बजयी भएका छन् । उनले ८३५ मत ल्याई बिजयी भएका हुन् । उनको निकतम प्रतिद्वन्दी एमालेका उमेश विष्टले ७०३ मत

स्थानीय निर्वाचनमा नेपाल टेलिकमको भ्वाइस र एसएमएस अफर
स्थानीय निर्वाचनमा नेपाल टेलिकमको भ्वाइस र एसएमएस अफर

काठमाडौं, बैशाख । आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर ९भ्भिअतष्यल इााभच० उपलब्ध गराउने भएको छ ।

गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म जान्छ: प्रधानमन्त्री देउवा

काठमाडौं, २४ बैशाख। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म हुने बताएको छन् । उनले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको दावी गर्दै यसले नै राष्ट्रिय समस्याको निकास दिने