News Desk

प्रधानमन्त्री देउवा सम्बोधन गर्न दमौली

काठमाडौं, २४ बैशाख। चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको, दमौली पुगेका छन्। शनिबार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न काँग्रेस सभापति

जिम्बावे ‘ए’ विरुद्धको सिरिज खेलमा नेपालको सहज जित

काठमाडौं, २४ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा सहज जित निकाल्न सफल भएको छ। शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई

चुनावको दिन अत्याश्यक सेवाका बाहेकका सवारी साधनमा रोक

काठमाडौ. । स्थानीय तह निर्वाचनको मतदान हुने दिन आगामी वैशाख ३० गते शुक्रबार विना पास सवारीसाधन चलाउन नपाइने भएको छ। निर्वाच आयोगका अनुसार अत्याश्यक सेवा र कूटनीतिक नियोगको सवारी साधनले

नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं, २४ बैशाख। राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले

जनताप्रति मेरो समर्पण र म प्रति जनताको धेरै विश्वास छ

स्थानीय तहको निर्वाचन हुन अब एकसाता मात्र बाँकी छ । सबै राजनीतिक दल र उम्मेद्वारहरु चुनावी प्रचारमा व्यस्त रहेका छन् । ललितपुर महानगरपालिकाको वडा नं. १ को वडा अध्यक्षमा नेपाली

केन्द्रीय नेता कुम्ठो जोडा-जोड, कार्याकर्ता करङ्ग भाँचा-भाँच

काठमाडौं । २३ बैशाख । सत्ता गठबन्धनका नेताहरु संयुक्त चुनावी सभामा छन् । उनीहरु कुममा कुम जोडेर हिंडीरहेका छन् । एकै मञ्चबाट भाषण गर्नेदेखि एकअर्कालाई प्रशंसा गर्दैमा सभाको सकिएको छ

फोहोरलाई मोहोर बनाउँछौं, सुशासन कायम गछौं: उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ट

काठमाडौं, २३ बैशाख । सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरमा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले फोहोरलार्इ मोहर बनाउने बताउनएको छन् । उनले अहिले फोहोरमा राजनीति भएको भन्दै उनले मेसिन ल्याएर फोहोर प्रशोधन गरेर

एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित

काठमाडौं, २३ बैशाख। चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ । आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरे पनि चीनमा कोरोना महामारीको

काठमाडौंमा गठबन्धनको संयुक्त चुनावी सभा

काठमाडौं, २३ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा सम्भ्पन्न गरेको गठबन्धनले आज दिउँसो

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सम्झौता

काठमाडौं, २२ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नेपाल

टेबल टेनिस टोली माल्दिभ्स जाँदै

काठमाडौं– माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान

सर्वोच्च अदालतले आईजीपी नियुक्ति अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, २२ बैशाख । आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको