सिंजालाई उदाहरणीय बनाउने अध्यक्ष धितालको प्रतिवद्धता
काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले आफ्नो कार्याकालमा गाउँपालिकालाई उदाहरणीय बनाउने बताएका छन् । उनी नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका हुन् । उनले गाउँवासीले आफूलाई पत्याएर
ज्यामरुङ्गको वृहत्तर विकासमा केन्द्रीत हुन सरोकारवालाहरुको जोड
काठमाडौं, २१ जेष्ठ । धादिङ्ग, नीलकण्ठ–११(ज्यामरुङ्ग)को वृहत्तर विकासमा केन्द्रीत हुन सरोकारवालाहरुले जोड दिएका छन् । नव निर्वाचित वर्डा अध्यक्ष राम बहादुर श्रेष्ठको संयोजकत्वमा शनिबार काठमाडौंमा भएको अनौपचारिक कार्यक्रममा नीलकण्ठ ११
राजा वीरेन्द्रको २१औं स्मृति सभा मनाईयो
काठमाडौं, १९ जेष्ठ । शान्ति प्रेमी राजा वीरेन्द्र विरविक्रम शाहदेवको २१औं स्मृति सभा मनाईएको छ । स्व.राजा वीरेन्द्र शान्ति शान्ति प्रतिष्ठानले शान्ति क्षेत्र घोषणाका प्रस्तावक तथा विकास पे्रमी राजा बीरेन्द्रको
तारा एयरको जहाजको अवस्थामा अहिलेसम्म अज्ञात
काठमाडौं, १५ जेष्ठ। काठमाडौं । आइतबार बिहान १०ः११ बजेदेखि सम्पर्कविहीन तारा एयरको जहाजको अवस्थामा अहिलेसम्म अज्ञात रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार साँझ प्रेस विज्ञप्ति जारी
आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट विनियोजन
काठमाडौं, १५ जेष्ठ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका
निजामति कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि
काठमाडौं, १५ जेष्ठ । निजामति कर्मचारीहरुको तलब १५ प्रतिशतले ले वृद्धि हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षका बजेटमा आगाी साउन १ गतेदेखि
खेलकुदतर्फ २ अर्ब ४६ करोड वजेट विनियोजन
काठमाडौं, १५ जेष्ठ । सरकारले आर्थिक वर्ष २०७९र८० का युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड वजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक
सञ्चार प्रविधि क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन, अनलाइन पत्रिकालाई पनि लोक कल्याणकारी विज्ञापन प्रदान
काठमाडौं, १५ जेष्ठ। सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै
‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा’ सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन
काठमाडौं, १५ जेष्ठ। सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस
ल्यायो सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्ने सुविधा
काठमाडौं, १५ जेष्ठ । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित जेष्ठ १६
आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक
काठमाडौं, १५ जेष्ठ । आर्थिक वर्ष २०७९र८० को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठकले आर्थिक वर्ष २०७९र८० को बजेटबारे निर्णय गर्ने छ । आज अपराह्न ४
तारा एयरको जहाज मुस्ताङको लेतेमाथि दुर्घटना भएको आशंका, जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी
काठमाडौं, १५ जेष्ठ । ठ १५ । पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको तेले माथीको पाहाड ९टिटि ताल क्षेत्रमा० मा ठोक्किएको आशंका गरिएको छ ।