एमालेका अध्यक्ष ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने पुगे बालकोट
काठमाडौं, पुस १०। सरकार गठन प्रक्रियालाई लिएर रास्वपा सभापति लामिछाने लगायतका नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । महामन्त्री सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको हो ।
रास्वपा सभापति लामिछाने र महामन्त्री डा। मुकुल ढकालले बालकोटमा ओलीसँग छलफल गरेका छन् । यस अर्थमा रास्वपा पनि सरकारको जान इच्छुक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्