रुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त मर्ज हुने
काठमाडौं, १२ पुस । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने अर्थात मर्ज हुने भएको छ । यसको लागि दुवै कम्पनीले समझदारी पत्रमा हस्ताक्षर
अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री दाहाल
काठमाडौं, १२ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका
अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण
काठमाडौं, ११ पुस । प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर
८ सदस्यीय मन्त्रिपरिषद गठन, को को भए मन्त्री ?
काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा
गृहमन्त्री रवि लामिछानेद्वारा पदभार ग्रहण, निर्मला हत्या प्रकरण छानविनमा लाग्छुः गृह मन्त्री लामिछाने
काठमाडौं, ११ पुष । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उपप्रधान एवम् गृहमन्त्रीको पदभार ग्रहणलगत्तै उनले
मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता
काठमाडौं, ११ पुस । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ
राप्रपा सरकारमा नजाने
काठमाडौं, ११ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र, रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने
काठमाडौं, ११ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सोमबार बसेको पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय
काठमाडौ), ११ पुस । दलीय सहमती भएपश्चात सरकार गठन प्रक्रिया अगाडि बढेको छ । आजै दिउँसो प्रधानमन्त्री पुप कमल दाहाल प्रचण्डलाई राष्ट्रपतिद्वारा सपथ ग्रहण गरेपश्चात मुलुकले नयाँ नेतृत्व पाउने छ
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, सोमबार दिउँसो ४ बजे शपथ ग्रहण
काठमाडौं, १० पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो
प्रधानमन्त्री दाबी गर्न दाहाल पुगे शीतलनिवास
काठमाडौं, १० पुस । प्रधानमन्त्रीको दाबी गर्न दलहरूको सहमति लिएर नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी
पद बाँडफाँट बारे सैद्धान्तिक सहमति: राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुखमा आलोपालो
काठमाडौं, १० पुस। नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा यस्तो सहमती भएको छ ।