राप्रपा सरकारमा नजाने
काठमाडौं, ११ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । सोमबार
पत्रकारसित कुरा गर्दै उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ, तर सरकारमा जाँदै नौ ।
प्रतिक्रिया दिनुहोस्