
बर्नमाउथलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा
काठमाडौं, ७ जेष्ठ । बर्नेमाउथलाई पराजित गर्दै म्यानचेस्टर सिटी प्रिमियर लिग अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। गएराति इतिहाड स्टेडियममा सिटीले ३–१ गोलले बर्नेमाउथलाई हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथले लिए शपथग्रहण, आजै पदभार सम्हाल्ने
काठमाडौं, ७ जेष्ठ । नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि पदबहालीका लागि पौडेल बैंकको

एसियन लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न जेठ १६ लाई तोक्यो बुक क्लोज
एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।

सुन र चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
बुधबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ

नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द हुने
काठमाडौं, ७ जेष्ठ । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको

राष्ट्रिय सभाको बैठक बस्दै आज
काठमाडौं, ७ जेष्ठ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको

यस्तो छ तपाईको आजको राशिफल
काठमाडौं, ७ जेष्ठ । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भौतिक सम्पत्तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागि

कञ्चनपुरका सात वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं, ७ जेष्ठ । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गत वर्षको बाढीले महाकाली नदीमा भत्किएको गाइडबन्ड (बाँध) निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, ७ जेष्ठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर मुल्य तोकेको छ । आज अमेरिकी डलर र युरोपियन युरोको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैंकका

पश्चिमी र स्थानीय वायुको प्रभाव, यी प्रदेशमा चट्याङ्गसहित वर्षा
काठमाडौं, ७ जेष्ठ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ

नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ

राष्ट्र बैंकको १८औं गभर्नरका रुपमा नियुक्त भएका प्रा.डा.विश्वनाथ पौडेल को हुन् ?
काठमाडौं, ६ जेष्ठ । नेपाल राष्ट्र बैंकले १८औं गभर्नरका रुपमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखिको

