
सरकार र यातायात व्यवसायीहरूबीच सहमतिपछि पनि किन सञ्चालनमा आएन सार्वजनिक यातायात ?
काठमाडौं, २० जेष्ठ। आज पनि काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् । सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा

रिलायबल नेपाल लाइफ इन्सुरेन्सले असार २ गते वार्षिक साधारण गर्ने
रिलायबल नेपाल लाइफ इन्सुरेन्सले वार्षिक साधारण सभा गर्ने भएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले डाक्यो असार १० गते साधारण सभा
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सुन र चाँदीको मूल्य भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दै
काठमााडौं, २० जेष्ठ । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले

कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने
काठमााडौं, २० जेष्ठ । कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न

कलाकार घनश्याम गौतमको निधन
काठमाडौं, २० जेष्ठ । माओवादी अध्यक्ष प्रचण्डको अभिनय गर्ने कलाकार घनश्याम गौतमको निधन भएको छ । गौतमको सोमबार राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको

कोशी, गण्डकी र लुम्बिनीमा चट्याङसहित हल्का वर्षा
काठमाडौं, २० जेष्ठ। वर्षात मौसम सुरु भएको छ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको

सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन यातायात व्यवसायी सहमत
काठमाडौं, २० जेष्ठ। यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । बन्ददे गर्दा सर्वसाधरणलाई निकै सास्ती खेप्नु परेको थियो । रातो नम्बर प्लेटका सवारी साधनले पनि

संसदका दुवै सदन अवरुद्ध गर्ने विपक्षी दलहरुको तयारी
काठमाडौं, २० जेष्ठ। विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री

आजदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी, प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं, २० जेष्ठ। आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ






