Jagaran News

नयाँ रणनीति बनाउन राजावादी आन्दोलन दोस्रो चरणमा, मोर्चाको बैठक आज बस्दै

काठमाडौं। २१ जेष्ठ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु भएको आन्दोलन अर्को चरणमा प्रवेश गरेको छ । राजावादी घटकहरू आन्दोलनको नयाँ खाका बनाउनका लागि आज बैठक बस्ने

‘जन्ते बाख्रो’मा ‘लभर ब्वाई’ बनेर रोमान्टिक भूमिकामा देखिएका सौगात मल्ल

काठमाडौं। २१ जेष्ठ । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने कलाकार हुन्, सौगात मल्ल । यसैले त अभिनयमा अब्बल कलाकारको चर्चा हुँदा उनको नाम छुट्दैन । करिअरको डेढ दशक लामो

नेपाल आइसिसी विश्वकप लिग–२ मा आज नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं। २१ जेष्ठ । आइसिसी विश्वकप लिग–२ मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको

बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोज आज

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर आज जेठ २१ गते बुधबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् ।

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद १ दिन थप

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ ।

दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक

काठमाडौं। २१ जेष्ठ । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान पुरा भएको छ । बयान पुरा भएसँगै बुधबारबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ

नेसनल लाइफ र एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार २ इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि

बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं। २१ जेष्ठ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म,

सार्वजनिक यातायात पुन: सञ्चालनमा

काठमाडौं। २१ जेष्ठ । यातायात व्यवसायी र सरकारबीच सहमतीपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौं। २१ जेष्ठ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, २१ जेष्ठ । आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र