भिजिट भिसा प्रकरणमा आज पनि रास्वपाको संसद्मा अवरोध
काठमाडौं, २३ असार । प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।
यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरिरहेका छन् । सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।
















प्रतिक्रिया दिनुहोस्