
हकप्रद निष्काशनका लागि नेपाल इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ ।

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड
काठमाडौं, २२ जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै
काठमाडौं, २२ जेष्ठ । संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ । प्रतिनिधिसभाको

यस्तो छ आजको लागि विदेशी मद्राको विनिमय दर
काठमाडौं, २२ जेष्ठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाईदै
काठमाडौं, २२ जेष्ठ । आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाईदै छ । प्रत्येक वर्ष जून ५ मा यो दिवस मनाइन्छ । यसको ऐतिहासिक पृष्ठभूमिलाई अध्ययन गर्ने हो भने

सर्वोच्चद्वारा यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश
काठमाडौं। २१ जेष्ठ । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता

सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
काठमाडौं। २१ जेष्ठ । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी,

वाईसीएल अध्यक्षमा आकांक्षीहरु, सम्भावना कसको बलियो छ त ?
काठमाडौं। २१ जेष्ठ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व चयन सर्वसम्मत प्रयास जारी छ । आकांक्षी धेरै भएर सहमति नजुटेपछि इन्चार्ज रामप्रसाद सापकोटा

नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, सोमपालले दिलाए पहिलो सफलता
काठमाडौं। २१ जेष्ठ । विश्वकप लिग २ अन्तरगत नेपाल र नेदरल्यान्ड्सबीचको एकदिवसीय म्याच सुरु भएको छ । टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो । स्कटल्यान्डको फोर्थिल डण्डीमा भइरहेको म्याचमा नेपाललाई

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो
काठमाडौं। २१ जेष्ठ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ । माओवादी सशस्त्र विद्रोहको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या आरोपमा लामाकी श्रीमती

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, गृहमन्त्रीको राजीनामाबाट पछि हटेन माओवादी
काठमाडौं। २१ जेष्ठ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । सभामुख घिमिरेले

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।






