
निजी मेडिकल कलेजका आवासीय चिकित्सक पनि सडकमा
काठमाडौं, ११ बैशाख । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् ।

स्वाभिमान लघुवित्तको खुद नाफामा भारी वृद्दि, अन्य सूचकमा पनि सुधार
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुन र चाँदीको दुबै धातुको मूल्य बढ्यो
बिहीबार, सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

पियोर इनर्जीको आईपीओ बाँडफाँट
बिहीबार पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ ।

सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा: प्रचण्ड
काठमाडौं, ११ बैशाख । प्रमख प्रतिपक्षिदल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो बताएका छन् ।

गर्मी बढेसँगै तातो हावा चल्ने
काठमाडौं, ११ बैशाख । तराईमा गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ । तराईका केही जिल्लामा आज (बिहीबार) र शुक्रबारसम्म तातो हावा चल्ने मौसमविद्हरूको पूर्वानुमान छ । जल तथा मौसम

एमालेले आज भृकुटी मण्डपमा युथ सेलेब्रेसन गर्दै
काठमाडौं, ११ बैशाख । नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ । ‘लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श

जम्मु कश्मीर हमला: सुदीप न्यौपाको शव नेपाल ल्याइयोे
काठमाडौं, ११ बैशाख । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ । मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव

एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय
काठमाडौं, ११ बैशाख । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन

महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन
काठमाडौं, १० त्रबैशाख । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप ( बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्तसँगसँगै शिक्षामन्त्रीमा रघुजी नियुक्त
काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् भने शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीमा











