Jagaran News

आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा हुने

काठमााडौं, ३ असार । असार लागेसँगै हाल देशमा मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा हुने भएको छ । कोशी, मधेस, बागमती र

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमााडौं, ३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज पनि केही मुद्राहरूको विनिमय दरमा घटबढ भएको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमााडौं, ३ असार । संघिय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

त्रिदेशीय टी-२०आई शृंखला: नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमााडौं, ३ असार । त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । स्कटल्याण्डमा जारी नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । निर्धारित २० ओभरको खेल

धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

दिलभूषण पाठकलाई राहत, पाटन उच्च अदालतले पक्राउ नगर्न दियो आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’ की नायिका सनिशा भट्टराई ‘ए होर माया’ मा फर्किइन्

सनिशा भट्टराईले पहिलो म्युजिक भिडिओबाटै लोभलाग्दो चर्चा कमाइन्।

पाँचपोखरी र मेलम्ची पाँचपोखरी टी–२० को संयुक्त विजेता घोषित

काठमाडौँ, २ असार। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी टी–२० प्रतियोगिताको च्याम्पियन बनेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार तय भएको फाइनल वर्षाका करण नतिजाबिहीन बनेपछि

वन मुद्दा लागेका बागमती नगरपालिका निलम्बित मेयर भरत बहादुर थापा ५० लाख धरौटी बुझाएर रिहा

काठमाडौँ, २ असार। सर्लाहीको बागमती नगरपालिकामा भरत ताल निर्माण गर्दा वन मुद्दा लागेका मेयर भरतबहादुर थापा ५० लाख धरौटी बुझाएर रिहा भएका छन्। वन ऐन अनुसार जिल्ला अदालत सर्लाहीमा उनीविरूद्ध

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन, शास्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि असार ४ गते बुधबार बिहान दुई घण्टा कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने 

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको उपचारको क्रममा अस्पतालमा आज निधन भएको छ ।

नक्कली प्रमाण पत्र आरोपित सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २ असार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सव इन्जिनियरको जागिर खान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा एक जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका

इरानद्वारा इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार

काठमाडौँ, २ असार। इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ। गएराति इरानले उत्तरी इसराइलको हाइफाबेमा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो। इरानको हमलापछि तेल