Jagaran News

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४०

मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी पहाडी र तराइ भू–भागका ध्यम वर्षाको

काठमाडौं, २४ साउन । देशभर मनसुनको प्रभाव रहको छ । न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज

जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै

काठमाडौं, २४ साउन । जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने यस पर्वलाई हिन्दु

कामना सेवा विकास बैंक थत महेन्द्र नारायण निधी मेमोरियल अस्पतालबीच सम्झौता

काठमाडौं, २३ साउन । कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारा स्थित महेन्द्र नारायण निधी मेमोरियल अस्पताल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालद्वारा साउदी अरेबिया पराजित

काठमाडौं, २३ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले पराजित गर्‍यो । नेपालको

आत्मालोचना गर्न जनार्दनले अस्वीकार गरेको सर्कुलर जारी गर्दै गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउन माओवादी बैठक

काठमाडौं, २३ साउन । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्न अस्वीकार गरेको सर्कुलर पठाएको छ । हालै बसेको स्थायी कमिटी बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा

ललितपुरमा पानीका ११ नमुनामा कोलिफर्म, हैजा फैलिने खतरा

काठमाडौं, २३ साउन । ललितपुरका विभिन्न स्थानबाट परीक्षणका लागि संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पाइएको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका अनुसार दूषित नमुना गोदावरी नगरपालिका र

इसराइली प्रधानमन्त्री नेतन्याहूद्वारा गजा कब्जा गर्ने घोषणा

काठमाडौं, २३ साउन । इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्पूर्ण गजाको नियन्त्रण इसराइलले लिने बताएका छन्। बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहूले गजाको सम्पूर्ण भूभाग नियन्त्रण लिइने र त्यसको योजना बनिरहेको बताएका

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री

काठमाडौं, २३ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको

मसोट खोलाको डाइभर्सन बाढीले बगाउँदा लमही–घोराही सडकखण्ड अवरुद्ध

काठमाडौं, २३ साउन । लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको छ । दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएकोले लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको हो

एएफसी यू-२० महिला एसियन कपः नेपालले आज साउदी अरेबियासँग खेल्दै

काठमाडौं, २३ साउन । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे

उत्तराखण्डमा धादिङका चार जना नेपाली पनि सम्पर्कविहीन

काठमाडौं, २३ साउन । भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई