Jagaran News

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, २६ साउन । जाजरकोटमा एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ। दुर्घटनामा परी भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख

लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड

काठमाडौं, २६ साउन । क्रिस्टल प्यालेसले कम्युनिटी शिल्ड जितेको छ। विम्बली स्टेडियममा गएराति भएको खेलमा लिभरपुललाई पराजित गर्दै क्रिस्टल प्यालेसले कम्युनिटी शिल्ड जितेको हो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि

आज साउनको अन्तिम हप्ता पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा श्रद्धालुको भिड

कठमाडौं, २६ साउन । साउन महिना भगवान् शिवको महिना गर्ने महिना मानिन्छ । त्यसमा पनि सोमबार शिवजीको बार मानिन्छ । देश भरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ । आज साउनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

कठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४०

चार संसदीय समितिको बैठक आज बस्ने

कठमाडौं, २६ साउन । संघीय संसद्का विभिन्न चार संसदीय समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा

टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा ६.१ म्याग्निच्युडको भूकम्प, एक जनाको मात्रै मृत्यु

कठमाडौं, २६ साउन । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा परि एक जनाको मात्रै मृत्यु भएको त्यहाँक .गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु

हाम्रो राप्रपा पार्टी विभाजन गर्ने तागत कसैसँग पनि नभएको लिङ्देनको घोषणा

काठमाडौँ, २५ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र देखिएको मतभेदतर्फ लक्ष्य गर्दै कसैले पार्टी विभाजन गर्ने तागत नराख्ने बताएका छन्। उनले अहिले राप्रपा विभाजन गर्नुपर्ने कुनै

गाइजात्रा कोशेली ‘भ्रष्टलाई सिलोटामा पस्नु’ (भिडियोसहित) सार्वजनिक

काठमाडौँ, २५ साउन। हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु । यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’

कीर्तिमानी संगीतकार श्रेष्ठद्वारा स्वरांकन गरिएको बुद्धको देश नेपाल म्युजिक भिडियो बजारमा

काठमाडौँ, २५ साउन। कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठद्वारा स्वरांकन गरिएको बुद्धको देश नेपाल म्युजिक भिडियो आज लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार खेमनाथ दाहालको महाकाव्य श्वेतपत्रमा समावेश श्लोकमा आधारित उक्त भिडियोमा देशभक्ति,मानव

रामेछापमा पुर्खाको सिर्जना लाखेनाच र गाईजात्रा प्रदर्शन ।

रामेछाप, २५ साउन । रामेछापस्थित मन्थली नगरपालिकामा रहेका नेवारहरूले विगत ३ वर्षदेखि पुर्खाको सिर्जना लाखेनाच , गाईजात्रा प्रदर्शन गर्दै आइरहेका छन् । नेवाः देय् दबुको मन्थलीका अध्यक्ष शेखरकुमार श्रेष्ठले गणेशपूजा

हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य र डम्बर घिमिरेसहित ६ जना हास्यकर्मीलाई सम्मान

काठमाडौं, २४ साउन । नेपाली हास्यव्यङ्ग्यको सम्वर्द्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौ हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा सम्मानित गर्ने भएको

मुलुक ग्रेलिस्टमा परेसँगै सहकारीमाथि निगरानी बढाउँदै सरकार

काठमाडौं, २४ साउन । मुलुक ग्रेलिस्टमा परेसँगै सहकारीमाथि सरकारले निगरानी बढाउँदै गएको छ । मुलुक इनान्सियल एक्शन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा परेपछि सरकारले सहकारीमार्फत भइरहेका कारोबारमाथि निगरानी बढाउन थालेको हो