
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छुः लिङ्देन
काठमाडौं, ११ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताएका छन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै लिङ्देनले

‘होस्टेल ३’ मित्रता, प्रेम र षड्यन्त्रको कथा
काठमाडौं, ११ फागुन। अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन, प्रकृति श्रेष्ठ जस्ता कलाकारलाई डेब्युको अवसर दिएको ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुला
काठमाडौं, ११ फागुन। नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (फागुन ११ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको

भारत र पाकिस्तान आइसिसी च्याम्पियन्स ट्रफीमा आज दिउँसो पौने तीन बजे भड्दै
काठमाडौं, ११ फागुन। आइसिसी च्याम्पियन्स ट्रफीमा आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल हुँदैछ। प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि यो खेल आज दिउँसो पौने तीन बजेदेखि दुबईमा सुरु हुनेछ। भारतले सुरक्षाको

हमासद्वारा ६ जना बन्धकमुक्त, इसराइलद्वारा ६०२ प्यालेस्टिनी कैदीलाई जेलमुक्त गर्न ढिलाई
काठमाडौं, ११ फागुन। हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै इसराइलले प्यालेस्टिनी कैदीलाई जेलमुक्त गर्न ढिलाइ गरेको छ। शनिबार हमासले सम्झौता बमोजिम ६ जनालाई बन्धकमुक्त गरेको थियो। त्यसको बदलामा इसराइलले

प्यूठानमा घनले हानेर दम्पतीको हत्या
काठमाडौं, ११ फागुन। प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलेको छ। माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताउनु भएको छ । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक
काठमाडौं। स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं, ११ फागुन। आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । चाँदीको मूल्यमा भने कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य

स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी: प्रमुख शाह
काठमाडौं, ११ फागुन। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै शाहले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म,

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपः नेपालले आज म्यानमारसँग प्रतिष्पर्धा गर्दै
काठमाडौं, ११ फागुन। इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग प्रतिष्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हालसम्म नेपाल

फुङलिङमा आजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी
विराटनगर, ११ फागुन । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेबाट लागू










