
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
काठमाडौं, २७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । नेपालको

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं, २७ साउन । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा

अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष १२ अगष्टमा यो दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने व्यवस्था विरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं, २६ साउन । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ

रवि लामिछानेलाई थुनामै पठाउने अदालतको आदेश जारी
काठमाडौं, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो

रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश आउन सक्ने
काठमाडौं, २६ साउन । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश

‘जनै हराएको मान्छे’को ट्रेलर सार्वजनिक, सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत
काठमाडौं, २६ साउन । कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस पछि हकप्रद जारी गर्ने
काठमाडौं, २६ साउन । सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले

विपीन जोशी रिहाईका लागि आमा र बहिनी स्वयं प्रधानमन्त्री नेतान्याहुसँग भेट्न इजरायल जाँदै
काठमाडौं, २६ साउन । ‘कमाउ र पढ’ कार्यक्रम अन्तरगत कृषि तालिमका लागि इजरायल गएका कन्चनपुरका विपीन जोशीको अपहरण भएको २ वर्ष पुग्न लागेको छ । ७ अक्टोबर २०२३ मा हमासद्धारा

रुपन्देही कारागारमा रहेका रविको बैंक जमानतसम्बन्धी निवेदनको पेशी सापकोटाको इजलासमा
काठमाडौं, २६ साउन । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनको पेसी आजको लागि तोकिएको छ।

पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
काठमाडौं, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ






