मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
काठमाडौं, ६ भदौ । लगातार पहिराले गर्दा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
आज साँझ ५ बजेदेखि रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन समेत विभागले आग्रह गरिएको छ । पहिरो झर्न सक्ने भएकाले सर्तक रहन प















प्रतिक्रिया दिनुहोस्