सिंहदरबारमा जेनजी घाइतेहरूको धर्ना Jagaran News Published On : 21 September, 2025 1:27 pm काठमाडौं, ५ भदौै । जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । सिंहदरबारभित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्