
६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना, मधेशमा हुस्सु र कुहिरो
काठमाडौं,८ फागुन । हाल पश्चिमी वायुको प्रभाव परेको छ । आज देशैभर मौसम बदली भएको छ । तराई/मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आगामी २४ घण्टाका लागि

भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अरु बाँकी ५ अध्यादेशमा पनि जसपा नेपालको समर्थन नुहने उपेन्द्रको कडा चेतावती
काठमाडौं, ७ फागुन । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिएसम्म बाँकी ५ वटा अध्यादेशमा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन नजनाउने भएको छ । सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा

स्काउटका प्रमुख आयुक्तबाट रन्जितलाई बर्खास्त गरी खेलकुदमन्त्रीद्वारा घिमिरेलाई नियुक्ति
काठमाडौं, ७ फागुन । युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई पदबाट हटाएका छन् । रन्जितको स्थानमा देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाइएको छ ।

फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार नगर्न उच्च अदालतको आदेश
काठमाडौं, ७ फागुन । यही फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व

भारतको केआईआईटीबाट १ सयभन्दा बढी विद्यार्थी नेपाल फर्किए
काठमाडौं, ७ फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् । रक्सौल नाकाबाट अहिलेसम्म ९६ जना नेपाल फर्किएको पर्साका

कांग्रेस सभापति देउवा भारतको प्रयागराज जाँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।

युक्रेन युद्ध अन्त्यगर्न अमेरिकी र रूसी अधिकारीबीच साउदीमा वार्ता हुदै गर्दा जेलेन्स्कीको भने आपत्ति
काठमाडौं, ७ फागुन । युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिकी र रूसी अधिकारीहरूबीच वार्ता भएको छ। मंगलबार साउदी अरबको रियादस्थित डिरिया प्यालेसमा साउदी अधिकारीहरूको समेत उपस्थितमा युक्रेन युद्ध

सेयर लगानीकर्तालाई धेरै फाइदा भइरहेका ४८ कम्पनीहरु
काठमाडौं, ७ फागुन । केही महिनादेखि सेयर बजार परिसूचक नेप्से दुई विन्दुबीच रहेर तलमाथि गर्दै साइडवेज मुभमेन्टमा देखिएको छ। पाँच महिनाअघि ३ हजारको विन्दु भेटेर फर्किएको नेप्सेले त्यसपछि पाँच पटकसम्म

प्रजातन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन, युवालाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् । बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित

७५औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइयो
काठमाडौं, ७ माघ । टुँडिखेलमा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो । आज सरकारले सार्वजनीक विदा

मिलेनियम च्यालेन्ज कर्पाेरेसनका गतिविधि अस्थायी रूपमा रोकिएका हुन् : अमेरिकी दूतावास
नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पाेरेसनका भुक्तानी लगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको र यसको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल सरकारसँग छलफल गर्ने बताएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।










