Jagaran News

सम्पर्कविहीन डाक्टर बालाजुमा सकुशल फेला परे

काठमाडौँ, २ असार। फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन्। उनी बालाजुको एक रिसोर्टबाट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउकाबीच पनि संसद् चलाइयो

काठमाडौँ, २ असार। प्रतिपक्षी दल रास्वपाको बेल घेराउ र राप्रपाको बहिस्कारका बिच सभामुखले संसदको कारबाही अघि बढाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा

पक्राउ पुर्जीविरूद्ध पत्रकार दिलभूषण अदालतमा, आज पेसी

काठमाडौँ, २ असार। पत्रकार दिलभूषण पाठक अदालत पुगेका छन्। आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। उक्त रिटमा आज पेसी तोकिएको उच्च अदालत

धवल शम्शेर अदालतमा उपस्थित

काठमाडौँ, २ असार। राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने

रास्वपाले अवरोध जारी नै राख्ने, अवरोधमै संसद अघि बढाउने सभामुखको जोड

काठमाडौँ, २ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा आफूहरूको अवरोध जारी रहने सूचना सभामुख देवराज घिमिरेलाई दिएको छ । प्रतिनिधि सभको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअगाडि रास्वपाका कार्यवाहक

आज सुन र चाँदीको मूल्य स्थिर

सोमबार सुन र चाँदी मूल्य स्थिर छ । आज सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ ।

कुमारी बैंकको संस्थापक शेयर बिक्री खुला, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

कुमारी बैंक लिमिटेडको ७ हजार ८८१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ ।

सात प्रदेश मध्ये कुनको बजेट कती ?

  काठमाडौँ, २ असार। अन्तत: सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सार्वजनिक गरेका छन् । विादका वावजुध कर्णाली प्रदेशले पाि आइतबार मध्यरातमा बजेट

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा असार १२ गतेसम्म आवेदन दिन सकिने

छ्याङ्दी हाइड्रोपावर जेठ २३ गतेबाट निष्काशन गरेको शत प्रतिशत हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि

काठमाडौं, २ असार । पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ भने

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा अमर थापा, अन्यमा कोको विजयी भए ?

काठमाडौं, २ असार । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । उनले २५६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार

कोशी, मधेस, बागमती, लुम्बिनी, गण्डकी प्रदेशमा वायुको प्रभाव, भारी वर्षादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, २ असार । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको