
पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन
काठमाडौं, २९ असार। पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शर्माले निर्वाचन कानुन, नियमावली र

प्रतिनिधिसभाको बैठक आज बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची
काठमाडौं, २९ असार। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि

अब राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतले उपहार लिन नपाउने ऐन ल्याईंदै
काठमाडौं, २८ असार । अब राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत सार्वजनिक पदाधिकारी विशिष्ट व्यक्तिहरुले उपहार लिन नपाउनेगरी सरकारले ऐन बनाउन लागेको छ । यसका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वार्थको द्वन्द्वसम्बन्धी

बैतडीको खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते भएका
काठमाडौं, २८ असार । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ बजे सुप–प्र

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर

देशभर मनसुनी वायुको प्रभाव यथावत, हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, २८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले

साफ यू-२० महिला च्याम्पियनसिपमा शानदार जितको सुरुवात, भुटानलाई ६-१ ले हरायो
काठमाडौं, २८ असार । बंगलादेशमा शुक्रबारदेखि सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपमा शानदार जितको सुरुवात गरेको छ । पूर्णिमा राईको ह्याट्रिकसहित चार गोल तथा सेनु परियारको दुई गोल मद्दतमा नेपालले

ब्याजदरको मनपरी अभ्यास अन्त्य गर्ने निर्णय, लघुवित्त कर्जामा स्पष्ट सीमा तोकियो
काठमाडौं, २७ असार । अब लघुवित्त संस्थाले ऋणमा निर्धारण गर्ने ब्याजदर आधार दरमा जोडिने छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ब्याजदर निर्धारणमा नयाँ मापदण्ड ल्याएको

विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा विदेशी विनिमय व्यवस्थापन र विदेशी लगानी प्रवाहलाई सरल र पारदर्शी बनाउने उद्देश्यसहित महत्त्वपूर्ण

ऊर्जा क्षेत्रमा कर्जाको ब्याज पुँजीकरण व्यवस्था पुनरावलोकन गर्ने
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ऊर्जा उत्पादन क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज पुँजीकरणसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको छ। जलविद्युत

सरकार र सुनचाँदी व्यवसायीहरुबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौं, २७ असार । एक महिनादेखिको विरोध कार्यक्रमपछि सुनचाँदी व्यवसायीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। बिहीबार सरकारले व्यवसायीहरूसँग छलफल गर्दै ६ बुँदे सहमति गरेपछि आन्दोलन फिर्ता लिइएको हो। सहमति पश्चात

काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण
काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सकिएको छ । मेयर बालेन साहको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि बजेट

