सुन र चाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं,३ असोज । शुक्रबार, सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । आज तोलाको २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्