निश्चित विधि अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डको उद्घोष
काठमाडौं, ३ असोेज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरणबारे आफूले सोचिरहेको बताएका छन्।
संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षको हैसियतले स्थायी समितिमा बैठकमा पनि नेतृत्व हस्तान्तरणको कुरा भनिसकेको बताए।















प्रतिक्रिया दिनुहोस्