
सिरहा क्षेत्र नं २ मा माओवादी केन्द्रका दास विजयी
काठमाडौं। सिरहा क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोइरीलाई दुई हजार

कैलाली २ मा एमालेका झपट रावलको अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि कैलाली क्षेत्र नम्बर २ मा एमालेका झपट रावलले अग्रता लिएका छन् । कैलालीको पछिल्लो मत परिणामअनुसार २७ हजार १७० मत गणना हुँदा वाम गठबन्धनका साझा

१ सय ५९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा कसले कति जिते ?
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म प्रतिनिधि

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका रेशमलाल चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी
काठमाडौं । कैलाली क्षेत्र नम्बर १ मा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका रेशमलाल चौधरी विजयी हुनुभएको छ । राष्ट्रिय जनता पार्टीका उम्मेदवार चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याउँदै

सर्लाही ४ मा आईतबार राती रोकिएको मतगणना अझै सूरु हुन सकेन
काठमाडौं । सर्लाही क्षेत्र नं ४ को मतगणना अझै सूरु हुन सकेको छैन। दलका प्रतिनिधि बीचको विवादले आइतबार राती १० बजेदेखि मतगणना रोकिएको छ । बलरा नगरपालिको जनता आधारभुत विद्यालय

प्रतिनिधिसभा हल पुस मसान्तमा र राष्ट्रियसभा हल माघको पहिलो साता सम्म सम्पन हुनेगरी काम अघि बढ्दै
काठमाडौं । प्रतिनिधिसभाको भवन पुसको अन्तिमसम्म तयार पार्नेगरी संसद सचिवालयले काम अघि बढाएको छ । यसअघि एक सदनात्मक ६ सय १ सदस्यीय संविधानसभाको भवनलाई नै दुई सदनात्मक बनाउन सचिवालयले सरकारसँग

समानुपातिकतर्फ पनि एमालेकै अग्रता, कसको कति मत ?
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तीब्र रुपमा अघि बढाएको छ । आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत

५० हजारभन्दा बढिमत प्राप्त गरि टोप बहादुर रायमाझी निर्वाचित
प्रतिनिधि सभाको लागि अर्घाखाँची क्षेत्र नं १ बाट माओवादीका नेता टोप बहादुर रायमाझी निर्वाचित भएको छ । उनले ५० हजार ३ सय ८५ मत प्राप्त गरि विजयी हासिल गरेका हुन्

कृषि विकास बैंकमा ५ करोड हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ
काठमाडौं । कृषि विकास बैंकको न्यूरोड शाखा कार्यालयमा ५ करोड रकम हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त शाखाका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेलसहित इसीसी

सम्पूर्ण निर्वाचनको परिणाम पुष १० भित्र सार्वजनिक गर्ने गरी आयोगको काम तिव्र
काठमाण्डौँ । निर्वाचन आयोगले आगामी पुष १० भित्र प्रतिनिधिसभा र प्रदेशसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नेगरी आफ्नो काम तिव्र बनाएको छ । प्रत्यक्षतर्फको नतिजासँगै समानुपातिकतर्फको मतगणना पनि जारी राखेकाले पुष १०

स्थानीय तहको निर्वाचनमा प्रतिमतदाता खर्च ४ सय ९५ रुपैयाँ २५ पैसा
काठमाडौँ । स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च लागत रहेको पाइएको छ । उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८ सय

प्रतिनिधिसभाका १४९ र प्रदेशसभाका ३०३ क्षेत्रको मतगणना सम्पन्न
काठमाडौँ। यही मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन





















