
अब खाँचो विकास र सम्वृद्धिको
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम आउनेक्रम जारीछ । एमाले मुलुकको ठूलो पार्टी बनेको छ । मुलुक संघिय गणतन्त्रात्मक ढाँचामा गएकोछ । नयाँ नेतृत्वका साथ मुलुक अब

कामचलाउ सरकारद्वारा संस्थानको प्रमुख नियुक्ति, आउने सरकारले के गर्ला ?
काठमाडौं । चलचित्र विकास वोर्ड, गोरखापत्र संस्थान लगायतका स्थानमा नया प्रमुख नियुक्ति भएको छ । आजका बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको

सुनसरी ३ मा मतगणना स्थगित, एमालेद्वारा गणना बहिस्कार
काठमाडौं । सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा अर्धकट्टीसहितका ९ वटा मतपत्र भेटिएपछि नेकपा एमालेले मतगणना बहिस्कार गरेसँगै स्थगित गरिएको हो । भेटिएका मतपत्रमा

१५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक, कसको कति सिट ?
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

पहिला सरकार कि, पार्टी एकता, के भन्छन नेता द्वय
काठमाडौं । प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा बामगठबन्धनको जितपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सरकार पहिला बनाउने कि पार्टी एकता भन्ने विषयमा मतभेद देखिएको छ । ओलीले सरकार

काभ्रे प्रदेशसभा क्षेत्र नं १ मा नेकपा एमालेका लक्ष्मण लम्साल विजयी
काठमडौं । प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको काभ्रे प्रदेशसभा क्षेत्र नं १ मा नेकपा एमालेका लक्ष्मण लम्साल विजयी भएका छन। नेपाली कांग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतले हराउँदै लम्साल

काभ्रे २ मा एमालेका गोकुल बास्कोटा अत्यधिक मत सहित निर्वाचित
काठमाडौं । नेकपा एमालेका गोकुल प्रसाद बास्कोटा काभ्रे क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतसहित निर्वाचित भएका छन् । बास्कोटा ५४ हजार ४२७ मतसहित निर्वाचित भएका हुन् । उनले कांग्रेसका

सल्यानमा वाम गठबन्धनको क्लिनस्विप,
काठमाडौं । सल्यानमा सबै सिटमा बाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले बिजयी भएका छन् । प्रतिनिधि सभामा टेक बहादुर बस्नेत र प्रदेश सभामा गुलाब जंग शाह र प्रकास ज्वाला बिजयी भएका हुन्

रमेश लेखकले मतान्तर घटाउँदा कार्यकर्ता उत्साहित, थोरै मतले भएपनि जित्नेमा ढुक्क
काठमाडौं। प्रदेश नम्वर ७ बाट काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पछि जीत्नेमा आश बाँकी रहेका कञ्चनपुर ३ का उमेद्वार रमेश लेखकले मतान्तर घटाउँदै लगेका छन्। भिमदत्त नगरपालिका वडा

प्रदेशसभातर्फ २५८ स्थानको मतपरिणाम आउँदा कसको कति सिट ?
काठमाडौं। प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारहरु नै धेरै स्थानमा विजयी भएका छन् । प्रदेश नम्बर २ मा भने राजपा र संघीय समाजवादी फोरमका उम्मेदवार धेरै स्थानमा विजयी भएका छन् ।

तेह्रथुम पनि वाम गठबन्धनको क्लिनस्वीप
काठमाडौं । तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका खापुङले नेपाली कांग्रेसकी

म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाईटेड पराजित
काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीलाई विजयी गराउन डेभिड सिल्भा र





















