५० हजारभन्दा बढिमत प्राप्त गरि टोप बहादुर रायमाझी निर्वाचित

प्रतिनिधि सभाको लागि अर्घाखाँची क्षेत्र नं १ बाट माओवादीका नेता टोप बहादुर रायमाझी निर्वाचित भएको छ । उनले ५० हजार ३ सय ८५ मत प्राप्त गरि विजयी हासिल गरेका हुन् । उनले नेपाली काँग्रेसका उमेदवार डा राम बहादुर विसिलाई हराई विजयी भएका हु्न । उनको प्रतिद्वन्दी डा राम बहादुर विसिले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए ।
यस सगै बाम गठबन्धनको विजयी उमेद्वारको संख्या ११३ । लोकतान्त्रिक गठबन्नको २२ सिट भएको छ ।

प्रतिक्रिया दिनुहोस्