कैलालीको पछिल्लो मत परिणामअनुसार २७ हजार १७० मत गणना हुँदा वाम गठबन्धनका साझा उमेदवार रावलले १२ हजार २८२ मत प्राप्त गरेका छन् ।

रावलका प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिंह राठोरले १० हजार ३६७ मत ल्याएका छन् । कैलाली २ मा ५८ हजार ८७८ मत खसेको थियो ।