Jagaran News

निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको दाबी

काठमाडौं ।गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गरिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी बन्न आग्रह गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा

श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरुमा विप्लव समूह संलग्नः नेपाल प्रहरी

काठमाडौं । निर्वाचनको समयमा भर्इरहेका श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरु हुनुमा विप्लव समूह नै संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ । निर्वाचनको पूर्व सन्ध्यामा प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा

३ लाख रुपैयाँसहित बामगठबन्धनका ३ जना कार्यकर्ता पक्राउ

काठमाडौं । मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि पैसा, भोजभतेरदेखि विभिन्न चलखेल हुने गरेको छ । यसरी चलखेल निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना बाम गठबन्धनका

मतदाता परिचय पत्र नभएकाले पनि सरकारी परिचयपत्र देखाई मतदान गर्न पाउने

काठमाडौं । तपाई यदि मतदाता परिचय पत्र नभएर मतदान गर्नबाट बञ्चित हुन्छु कि भनी चिन्ता लिनु भएको छ, भने तपाईको कुनै पनि सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र

मतगणना स्थलमा कठाई, उमेद्वार समेत छिर्न नपाउने

काठमाडौं । यस पटकको मतगणना स्थललाई अतिनै सुरक्षित तवर गर्ने भएकोछ । मतगणना स्थलका कोठाको चारैतिर सीसी टिभी, बाहिर प्यासेजमा समेत क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ गर्ने भएको छ

प्युठान र सिरहामा भेटिएको बम सेनाद्वारा निष्कृय

काठमाडौं । प्युठान र सिरहामा बुधबार बिहान फेला परेका बम नेपाली सेनाले निष्कृय पारेको छ । प्युठान नगरपालिका ६ जुम्रीमा माओवादी केन्द्रका प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार राधा अधिकारीको घर अगाडि

मिर्मिरे माइक्रोफाइनान्सले गर्यो लाभांश परिमार्जन

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्सले लाभांश संसोधन गरेको छ । माइक्रोफाइनान्सको मंसिर १९ गते मंगलबार सम्पन्न १२१ औ सञ्चालक समिति बैठकले यसअघि प्रस्ताव गरेको बोनस सेयरलाई यथावत राखी बोनसमा लाग्ने कर

अनुगमनका लागि मानव अधिकार आयोगको टोली कञ्चनपुरमा

काठमाडौं। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अनुगमनका लागी राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारि टोलीले कञ्चनपुरमा अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज

मध्यरातमा राजेन्द्र महतो बाहिर निस्किय पछि कांग्रेसमा खैलाबैला

काठमाडौं । प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनको मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो मध्यरातमा बाहिर निस्किय पछि कांग्रेस र

निर्वाचन हुने ४५ जिल्लामा बिहीबार सवारी साधन नचल्ने, सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन हुने ४५ जिल्लामा बिहीबार सवारी साधन  चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ । बिहीबार चुनाव हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउनेछन्

बिहिबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं। दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा बिहिबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले सबै तयारी

मतदाता मतदानका लागि प्रतिक्षामा, आज पनि परिचयपत्र वितरण

काठमाडौं । निर्वाचन आउन अब एकदिन मात्र बाकि रहेको छ । मदतादाहरुभोट हाल्नमा आतुर समेत भएका छन ।भोलि बिहिबार हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न मतदाता