
काबेली विकास बैंकको लिलामी सेयरको लागि आवेदन खुल्यो
काठमाडौं । काबेली विकास बैंकले लिलामीमा राखेको १२ हजार ५८७ कित्ता सेयरमा मंगलबारदेखि आवेदन खुलेको छ । बैंकले हकप्रदमा अवितरित साधारण समूहतर्फको सेयर लिलाम गर्न लागेको हो । लिलामी सेयरमा

रादी विद्युत कम्पनीले आगामी पुस पहिलो सातादेखि आइपीओ निश्कासन गर्ने
काठमाडौं । रादी विद्युत कम्पनीले आगामी पुस पहिलो सातादेखि आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित मूल्यका कुल ७

नविल बैंकका सिईओ सशिन जोशीको राजीनामा स्वीकृत
काठमाडौं । नविल बैंक संचालक समितिको सोमबारको बैठकले प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको

बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
काठमाडौं । । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गराउन कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटीका, मतदाता परिचयपत्र लगायतका ६४ किसिमका निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले

इलाममा नमुना मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइयो
काठमाडौं । यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा

नयाँ संघिय संसदको बैठक बानेश्वरमा, प्रदेशसभाबारे अन्यौल कायमै
काठमाडौं। नयाँ संघिय संसदको बैठक व्यवस्थापिका संसदको बैठक बसेको यस अघिकै भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।यस अघि २०६४ र २०७० को संविधानसभा बैठक बसिसकेको भवन नयाँ बानेश्वरमा नै

नेता लेखकको घरनजिक बम विष्फोट
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ । बम विष्फोटबाट घरमा

बम विस्फोटनमा निधन भएका म्यादी प्रहरी को परिवारलाई रकम हस्तान्तरण
काठमाडौं । तुल्सीपुरमा गएको मंगलबार बम विस्फोटमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई तुलसीपुर उप–महानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेले चुनाव सुरक्षाका क्रममा

बम विस्फोटका घटना बढेकाले सर्तक रहन सरकारको आग्रह
काठमाडौं। देशका विभिन्न ठाउँमा बम विस्फोटका घटना बढेकाले सर्तक रहन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर विस्फोटको घटना बढेकाले सर्तक रहन आग्रह गरेको हो । दोस्रो

प्रदेश नं सातका पाँच जिल्लामा साढे दशलाख मतदाता
काठमाडौं । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने

निर्वाचनलाई मध्यनजर गरी सीमानाका ७२ घन्टाका लागि बन्द
काठमाडौं। आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका बन्द गरिएको छ । यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण

सप्तरीमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारमाथि छुरा प्रहार
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका उम्मेदवारमाथि सप्तरीमा छुरा प्रहार भएको छ । उम्मेदवार मोहमद सहमुल अलि र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले











