
निर्वाचनका दिन सबै प्रदेशमा बदली हुने संभावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ । पूर्वानुमान महाशाखाले तराई तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का बर्षा हुने

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा,मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग
काठमाडौँ । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज

चितवनमा ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
काठमाडौं। चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना६ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९

विरेन्द्र र बिन्दुको स्वरमा रहेको मन छुने नयां लोगगीत सार्वजनिक
पार्वती पाठक, काठमाडौं । चर्चित गायक विरेन्द्र कठाएत र विन्दु बिहानीको स्वर रहेको लोकगित फोन मा मात्रै I love You को म्युजिक भिडियो सार्वजनिक भएको

आइसीसी विश्व क्रिकेट लिगमा बुधबार नेपालले युएईसँग खेल्दै
काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले बुधबार युएईसंग खेल्दैछ । यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ

मतदाता शिक्षा प्रभावकारी हुन सकेन, काठमाडौंकै मतदाता अन्योलमा
काठमाडौं । सरकारले मतदाता शिक्षाका लागि करोडौं खर्चिए पनि प्रभावकारी हुन सकेको छैन । निर्वाचन आयोगले खटाएका स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले दिएको मतदाता शिक्षा प्रभावकारी भएको मतदाताले टिप्पणी गरेका

नलसिंह गाड आयोजनाको भ्रष्ट्राचार मुद्दाका आरोपीलाई दियो अदालतले सफाइ
काठमाडौं । नलसिङ गाड जलविद्युत विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनाविरुद्ध दायर भ्रष्ट्राचार मुद्दामा मंगलबार विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीका साथै चण्डीराज

चार दिनभित्र प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने आयोगको दाबी
काठमाडौं। निर्वाचन आयोगले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गरिसक्ने दाबी गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सबै ठाउँको अन्तिम परिणाम चार दिनभित्र आइसक्ने गरी व्यवस्था मिलाइएको दाबी

काठमाडौं लगायत देशभरको मौसममा बदली
काठमाडौं । सामुन्द्रिक चक्रवातको कारण दुई दिनदेखि काठमाडौं लगायत देशभरको मौसममा बदली भएको छ। काठमाडौंसहित केही ठाउँमा घाम नलाग्ने, चिसो बढ्ने, बादल लाग्ने भएको छ भने पश्चिमी क्षेत्रमा छिटपुट वर्षा

नेपालले बुधबार घरेलु टोली युएईसँग पहिलो खेल खेल्दै ।
काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले बुधबार घरेलु टोली युएईसँग पहिलो खेल खेल्दैछ । च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाका लागिमात्र

च्याम्पियन्स लिगमा बायर्न म्युनिख र पिएसजी भिड्दै
म्युनिख (एजेन्सी) । विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगमामा समूह चरणअन्तर्गत जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) एक आपसमा भिड्दै छन् । बार्यन

मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ, मतदानस्थलमा पनि सिकाइन्छ मत हाल्ने तरिका
काठमाडौँ। के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ , हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा











